गौशालामा अनियन्त्रित बसले पाँचवटा सवारी साधनलाई ठक्कर दियो जेष्ठ,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौं । काठमाडौंको गौशालामा एउटा सार्वजनिक बसले पाँचवटा सवारी साधनलाई ठक्कर दिएको छ । बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।