मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना…

क्यान र गोल्छा ग्रुपबीच सम्झौता : एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा…

शेयर बजारमा नेप्से र कारोबार दुवै बढ्यो

काठमाण्डौ – शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै समूह बढेर बजारमा हरियाली छाउँदा जलविद्युत्…

विश्वकप लिग-२: कप्तान रोहितको शतकमा नेपालले दियो २३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले शतक…

भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ। ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरूले आन्दोलनको घोषणा गरेका थिए। बिहीबार प्राधिकरणको भैरहवा वितरण…

विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहितले बनाए शतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरे । ओडिआईमा रोहितको यो दोस्रो शतक हो । टस जितेर पहिला ब्याटिङ…

रोहितले बनाए १२ औँ एकदिवसीय अर्धशतक

काठमाडौं : नेपालका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको दोस्रो खेलमा यूएईसँगको खेलमा अर्धशतक पूरा गरेका छन्। रोहितले ७४ औँ एकदिवसीय खेलमा १२ औँ अर्धशतक पूरा गरेका हुन्। उनले ७७ बलमा २ चौका र १ छक्का…

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक रोसद्वारा राजीनामा

काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक म्याटले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिनुभयो । गएको फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक…

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाण्डौ – प्रतिकूल मौसमका कारण देशको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४७, गोलभेँडा सानो (टनेल)…