काठमाडौँ— माध्यमिक शिक्षा परीक्षा (एसईई) को चाप सकिएसँगै आज सोमबारदेखि कक्षा १२ को अन्तिम वार्षिक परीक्षा देशभर एकैसाथ सुरु भएको छ। \राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भइरहेको हो। यस वर्ष देशभर तोकिएका १…
