केदार सितुको उपन्यास ‘नेतिनेति’ माथि साहित्यिक विमर्श सम्पन्न

नेपालभाषा एकेडेमी द्वारा आयोजित एक कार्यक्रममा साहित्यकार केदार सितु द्वारा लिखित उपन्यास ‘नेति नेति’ उपन्यासमाथि विशेष समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम एकेडेमीका चान्सलर भाजु मल्ल के. सुन्दर को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एकेडेमीका भाइस चान्सलर…

हेडलाइन: निर्माण क्षेत्रमा ‘विस्फोटक’ स्थिति: देशभरका आयोजना ठप्प पार्ने निर्माण व्यवसायीको अन्तिम चेतावनी !

नेपालको पूर्वाधार विकासको मेरुदण्ड मानिने निर्माण उद्योग यतिबेला इतिहासकै गम्भीर संकटमा फसेको छ। सरकारको लाचारी र आर्थिक मन्दीको दोहोरो चपेटामा परेपछि ३२ हजारभन्दा बढी व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले अब वारपारको लडाइँ लड्ने घोषणा गरेको छ। चालू आर्थिक…

पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको ‘अवैध’ राज समाप्त: उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर, ९ रोपनी जग्गा अब पशुपति कोषको अधीनमा

काठमाडौँ — झन्डै २५ वर्षदेखि पशुपति क्षेत्रको बहुमूल्य जग्गामा कब्जा जमाएर व्यापारिक स्वार्थ सिद्ध गरिरहेको मारवाडी सेवा समितिको दाउपेच अन्ततः असफल भएको छ। काठमाडौँ जिल्ला अदालतले गरेको ऐतिहासिक फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेसँगै गौशाला धर्मशालामा समितिको ‘मोही हक’…

राष्ट्रपतिको लाचारी कि बाध्यता? फिर्ता गरेको विवादास्पद अध्यादेश अन्ततः जस्ताको तस्तै जारी!

काठमाडौँ— अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको दबाब सामु घुँडा टेकेका छन्। केही दिनअघि मात्रै त्रुटिपूर्ण र असहमतिजनक भन्दै पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपति पौडेलले मंगलबार जारी गरेका हुन्। सरकारले राष्ट्रपतिको सुझावलाई रद्दीको टोकरीमा…

आसिफ र आरिफ चम्किएपछि ओमानसामु नेपालको बलियो चुनौती: विश्वकप लिग-२ मा २ सय ५७ रनको विशाल लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज भएको महत्वपूर्ण भिडन्तमा नेपालले ओमानलाई २ सय ५७ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरको अन्तिम बलमा अलआउट हुनुअघि २ सय ५६ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। नेपालको यो…

सुनचाँदीको मूल्यमा पहिरो: एकैदिन ३८०० ले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाण्डौ — नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ८०० रुपैयाँले घटेर उपभोक्तालाई राहत मिलेको छ। आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा…