नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशमा विराजकाजी राजोपाध्यायको नेतृत्व

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको पहिलो सम्मेलनले विराजकाजी राजोपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सम्मेलनबाट काठमाडौंका राजोपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै चितवनका विनोद श्रेष्ठ र काठमाडौंकी कुसुम बज्राचार्य उपाध्यक्षमा, ललितपुरका सनीराज शाक्य सचिवमा, काभ्रेका विश्वनाथ…

प्रेस काउन्सिलमा चार नयाँ सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रेस काउन्सिलको सदस्यमा चार जना पत्रकारलाई नियुक्त गरेको छ। सरकारको पछिल्लो निर्णयअनुसार उपासना घिमिरे, नम्रता शर्मा, रविराज बराल र फोटो पत्रकार प्रकाश माथेमा काउन्सिलको सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सदस्यहरूले बुधबार आयोजित समारोहमा काउन्सिलका अध्यक्ष उमेश…

छातीमा गाेली लागेकाे अवस्थामा युवक मृत भेटिए

धनगढी- कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिएका छन् । बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मृत भेटिएका हुन् । प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुँरास सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्…

आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घट्यो

काठमाण्डौ — आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ आज तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी…

रेडक्रस सोसाइटीको जग्गा खरिद ठगी प्रकरण: पाँच जना पक्राउ

काठमाडौँ– रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, सोही नगरपालिका-१ बस्ने उदयपुर घर भएका ७० वर्षीय संजिब थापा, चाँगुनारायण नगरपालिका-५ बस्ने ५८…