काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्। नेपाली सेनाका हवाई साधनमार्फत…
