नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । के आज कांग्रेस फुटको संघारबाट जोगिने अवस्था छ ? यस प्रश्नको जवाफ आज हुने बार्ताले दिनेछ। यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर दुई समूहबीच…
