आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरू अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सँगालेकाहरू कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रबिन्दु…

आज माघे सङ्क्रान्ति र माघी पर्व,देशभर बिदा

काठमाण्डाै – आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार,…

कांग्रेसमा फुटः गगन-विश्वलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन

 नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ। सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि…

सुमन सायमि आज नेकपा प्रवेश गर्दै

सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् ।राजेन्द्र महतो नेतृत्व राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का उपाध्यक्ष सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । त्यसका लागि आज बुधबार भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरिएको छ ।आगामी २१…

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिप आजदेखि थाइल्यान्डमा शुरु हुँदैछ । महिलातर्फको खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ । नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । यस्तै…

अफगानिस्तानसँगको टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा

काठमाण्डाै – अफगानिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । क्रिकेट वेस्ट इन्डिजले ब्रान्डन किङ्गको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । तीव्र गतिका बलर शमर जोसेफ र ओपनर ब्याटर एभिन लुइस…

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको गाडीको उत्खनन कार्य आज पनि जारी छ। आइतबार बिहान सिमलतालभन्दा केही तल त्रिशूली नदीको किनारमा गाडीका पार्टपुर्जा देखिएको सूचना प्राप्त भएपछि खोज तथा उत्खननका लागि सशस्त्र…

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका- २ टाकुराका उनीहरू घटनामा परेका हुन्। हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा राति सुतिरहेको समयमा पसलमा…

प्रतिनिधिसभा चुनावको समानुपातिकमा ८५ उम्मेदवारबाट नाम फिर्ता

काठमाण्डौ – प्रतिनिधिसभा चुनावको समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले हिजो बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । फागुन २१ गते हुने प्रतिनिधिसभा…

सुनचाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ १ हजार ८…