भक्तपुर । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ‘बिस्का जात्रा’ (बिस्केट जात्रा) को मुख्य आकर्षण मानिने ५५ हात लामो लिंगो आज बिहानै विधिपूर्वक ढालिएको छ। २०८२ सालको अन्तिम दिन चैत ३० गते बिहान भक्तपुरको भेलुखेलस्थित ल्योसिंखेलमा ठड्याइएको उक्त लिंगोलाई…
