मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि

काठमाण्डाै – जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि…

बेलायतकी अभियन्ता रोजिनाको उम्मेदवारी परिवर्तन, अब महिला उपाध्यक्षमा लड्ने

लन्डन –  बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने निर्णय गर्नुभएको छ । यसअघि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेपनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै संस्थामा लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप…

बझाङ भूकम्पः बिहानसम्म ४ रेक्टर स्केलमाथिका ११ वटा पराकम्प

काठमाण्डाै – बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस भएको छ। मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि आज बिहानसम्म ११ वटा पराकम्प महशुस भएको खानी तथा भूगर्भ…

डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको पहिलो गेममा ल्वंचामरि र यःमरि विजेता र उपविजेता

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको पहिलो गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र यःमरी टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार चार वटा टीम यःमरि,…

महाकवि सिद्धिदास महाजुया बुदिंया झ्वलय् हलिं नेवाः दबूया खँल्हाबल्हा मुँज्या

भाषा म्वाःसा जाति म्वाइ धकाः भाय्यात बः बिसें भाषा व साहित्यय् जागरण हयादीम्ह नेपालभाषा साहित्यया महाकवि सिद्धिदास महाजुया १५६ बुदिंया झ्वलय् हलिं नेवाः दबूलिं महाकवि सिद्धिदासया कृति विषयक खँल्हाबल्हा मुँज्या याःगु दु । दबुलिं यंलागाः द्वितिया खुन्हु जूम प्रविधिपाखें खँल्हाबल्हा…

नेवाः न्ह्यलुवाः पत्रकार मल्ल के. सुन्दरयात हन

येँ–  न्यूजनेपाः डटकमं नेवाः न्ह्यलुवाः पत्रकार मल्ल के. सुन्दरयात हंगु दु । न्यूजनेपाः डटकमया म्हसीका बीत म्हिगः येँय् ग्वसाः ग्वःगु ज्याझ्वलय् बागमति प्रदेशया संस्कृति, पर्यटन व सहकारि मन्त्री पुकार महर्जनं वय्‌कःयात हनापौया लिसें पलिगां न्ययेकाः हंगु खः । ने.सं. १०८६…

अमेरिकाको वाशिंगटन डि सी मा वर्ल्ड कल्चरल फ़ेस्टिवल शुरु

अमेरिकाको वाशिंगटन डि.सी. मा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुने बिश्व साँस्कृतिक उत्सव सुक्रबार देखि सुरु भएको छ। यस उत्सवमा संसारका १८० भन्दा बदी राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै कलाकारहरु आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति गर्दैछन् । आध्यात्मिक गुरु श्री श्री…

पूर्णचण्डीमा आज भुजा जात्रा

ललितपुर – ललितपुरको गाःबहालमा रहेको सिद्धिलक्ष्मी पूर्णचण्डीमा आज भुजा जात्रा हुँदैछ । सबैको कल्याणको लागि तान्त्रिक विधिबाट गरिने यो पूजा यँलागा प्रतिपदाको दिन मनाइन्छ ।  जात्राको क्रममा एक एक मुरीको चामलको भातबाट बनेका १२ वटा विशाल भुजा मन्दिर परिसरमा राखिन्छ…

काठमाण्डाै महानगरमा डेङ्गीका बिरामी बढे, अझै एक महिना जोखिम

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको…