काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई…
काठमाडौं । नेपाल भाषाको लोकप्रिय हास्य–व्यंग्य टेलिशृंखला ‘ख्वत्ताबाजी’ ले १,१०० औँ एपिसोड पूरा गरेको अवसरमा विशेष उत्सवको साथ कार्यक्रम गर्दैछ। इमेज च्यानलबाट प्रत्येक बुधबार राति ९:३० बजे प्रसारण हुँदै आएको यो शृंखला नेपाल भाषाका दर्शकमाझ लामो समयदेखि लोकप्रिय रहँदै आएको…
काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अङ्कले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन…
काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको…
काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका- ५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका- १३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।…
मकवानपुर – बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) औपचारिक रुपमा सहभागी भएको छ । मन्त्रिपरिषद् पुनर्गठनसँगै हानेपाका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनलाई मंगलबार अपरान्ह ४ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट सपथ…
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले आपूर्ति र वितरणलाई सहज बनाउन सक्रिय पहल थालेको छ। कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार…
काठमाडौं, साउन १९ — नेपालभाषाकी पहिलो आधुनिक कवयित्री तथा विशिष्ट साहित्यकार नारायणदेवी श्रेष्ठको सोमबार साँझ ९२ वर्षको उमेरमा निधन भएको छ। उहाँको काठमाडौंको बसुन्धरास्थित चिरायु अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे निधन भएको परिवारले जनाएको छ। उ हाँका माइला छोरा…
काठमाडौँ- रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको…
काठमाडौं । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशीमा यात्रुसहित कार खसेको छ । बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल-२ नवलपुर सिन्धुलीमा नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । कारमा ४ जना रहेको खबर…