Blog

भदौ २३ गते जेनजी सहिद दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं-  सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी गराउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन्। अघिल्लो वर्ष भर्दा २३ र २४ गते…

नेवाः नखः न्यूयोर्कय् मिसा नकिं श्रुति अमात्य ल्यल

ने.सं. ११४६ दिल्लागाः तृतिया, सनिबार (२०२६ अगस्ट १)खुन्हु जूमपाखें जूगु संस्थाया न्हय्‌क्वःगु दँमुंज्या व न्याक्वःगु ल्यज्यापाखें नकिं श्रुति अमात्यया लिसें न्हूगु ज्यासना पुचःया ल्यज्या जूगु दु । नेवाः नखः न्यूयोर्कया नायः डा. नरेश मान शाक्यया नायःसुइ दंमुंज्या जूगु खःसा मूछ्यान्जे…

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो ३ बजे बस्ने गरी शाहले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ।

सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज ७ हजार ६०० रुपैयाँले बढेको छ । हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको…

एसीसी प्रिमियर कप : नेपाल ६ विकेटले विजयी

एसिसी मेन्स प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले हराएको छ। मलेसियाले दिएको १०४ रनको लक्ष्य पाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ६८ बलमा ४५ रन बनाएका हुन्।…

रसुवा बाढी: १ हजार २५२ शव भेटिए, ४ हजार बढी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएका १ हजार २ सय ५२ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३५५,…

ट्रम्पले भने- मलाई इरानसँग कुनै सम्झौता गर्नु छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानलाई कुनै पनि वार्ताको टेबलमा ल्याउने प्रयासमा नरहेको बताएका छन् । मंगलबार राति ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत आफूलाई इरानसँग सम्झौता गर्न कुनै चासो नरहेको बताएका हुन् । उनले पोस्ट गर्नुअघि एबीसी न्यूजले ट्रम्प प्रशासनले इरानलाई वार्ताका…

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर हालसम्म ११ सय १४ शव भेटिएको जानकारी दिएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रममा उनले हालसम्म ११ सय १४ वटा शव भेटिएको बताए । उनले…

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ८ हजार ८०० र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार…

प्रधानमन्त्री शाहले भने- रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढी रसुवा र नुवाकोटको मात्र नभई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा साहस र हिम्मता साथ लड्नुको विकल्प नभएको बताएका छन् । प्रधानमन्त्री…