काठमाडौँ — नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व पाहाँचह्रे अन्तर्गत मनाइने कंकेश्वरी (कंग अजिमा) देवीको वार्षिक खटजात्रा तथा पैदल यात्रा चैत ३ गतेदेखि सुरु हुने भएको छ। कंकेश्वरी मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार चैत ३ देखि ५…
