Blog

च्वकिपा धें धें बल्लाः कासाय् ब्वति काःपिन्त सिरपाः लःल्हात

येँ –  खुक्वःगु हलिं नेवाः न्हिया झ्वलय् जूगु च्वकिपा धें धें बल्लाः कासाय् उत्कृष्ट जूपिं ब्वनामिपिन्त सिरपाः लःल्हाःगु दु। सोमवाः येँया जगत सुन्दर ब्वनेकुथिइ जूगु ज्याझ्वलय् सिरपाःलिसें हनापौ लःल्हाःगु खः । हलिं नेवाः दबू, नेपाः कवःया नायः सुरेन्द्र भक्त श्रेष्ठया…

भुटानका कप्तान चेन्चो मछिन्द्रमा अनुबन्धित

भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान तथा फरवार्ड चेन्चो ग्याल्सेन सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् । मछिन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई लिग अवधिभरको लागि अनुबन्ध गरिएको जनाएको छ । सम्झौतामा मछिन्द्रका…

भाइदेग मन्दिर पुनःनिर्माणका लागि १४ लाख रूपैयाँ सहयोग

ललितपुर – रोटरी क्लब अफ पाटन हेरिटेजले पाटन दरबार क्षेत्रमा रहेको भाइदेगः मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष…

बिस्काः जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

भक्तपुर – चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति…

मिटरब्याज पीडितको समस्या समाधानका लागि आयाेग गठन

काठमाडौं – सरकारले मिटरब्याज पीडितकाे समस्या समाधानका लागि तीन सदस्यीय आयोग गठन गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहनुभएको आयोग गठन गरेको हो ।…

corona

परीक्षण गरिएका २४ वटै नमूनामा ओमिक्रोन भेरियन्ट

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको बताउनु…

ट्राफिक जामका कारण काठमाडौँमा वार्षिक १ खर्व १६ अर्वको आर्थिक क्षति

काठमाडौँमा हुने ट्राफिक जामका कारण वार्षिक १ खर्व १६ अर्व रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको अधिकारीहरुले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा आज बसेको सवारी तथा यातायात व्यवस्थापन समन्वयात्मक बैठकमा कार्यपत्र प्रस्तुत गर्दै यातायात…

डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घट्याे

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ । आज सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको…

उपचुनावका लागि ३ जिल्लामा ६९ जनाकाे उम्मेदवारी दर्ता, काे–काे उठे ? (सूचीसहित)

काठमाडौं – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १…