कार्यवाहक प्रमुख सुनिता डंगोलको पहल: काठमाडौँमा मोटरसाइकल एम्बुलेन्स ल्याउने तयारी

काठमाडौँ महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई छिटो, प्रभावकारी र प्रविधिमैत्री बनाउन नयाँ योजना अघि सारेको छ। विशेषगरी ट्राफिक जामका कारण ढिला हुने समस्यालाई समाधान गर्न मोटरसाइकल एम्बुलेन्स सञ्चालनको तयारी गरिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा एम्बुलेन्स सेवाको गुणस्तर…

शिक्षा सुधारको नयाँ चरणमा काठमाडौँ महानगर, कार्यान्वयनमा जोड

काठमाडौं। काठमाडौँ महानगरपालिका ले विगत आठ वर्षमा शिक्षा क्षेत्रमा गरेका निर्णयहरूको समीक्षा सुरु गरेको छ। समीक्षा क्रममा नीतिगत निर्णयहरू प्रशस्त भए पनि तिनको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको संकेत देखिएको छ। शिक्षा समितिका अध्यक्ष तथा कार्यवाहक प्रमुख सुनिता डङ्गोल को…

विश्व कविता दिवस: वडा २७ मा साहित्यिक माहोल

‘विश्व कविता दिवस’का अवसरमा काठमाडौं महानगरपालिका वडा नं. २७ मा कविता गोष्ठी सम्पन्न भएको छ। वडा नं. २७ र सिर्जना कलेज अफ फाइन आर्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त कविता गोष्ठीको उद्घाटन काठमाडौं महानगरपालिका का कार्यवाहक मेयर सुनिता डंगोलले दीप प्रज्वलन…

काठमाडौं वडा नं. २३ का विशिष्ट व्यक्तित्वमाथि आधारित पुस्तक सार्वजनिक

काठमाडौँ महानगरपालिका वडा नं. २३ को सहयोगमा नेवाः नुगःद्वारा प्रकाशित पुस्तक “का. म. पा. वडा नं. २३ का विशिष्ट व्यक्तित्व र कृतित्व” को विमोचन कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार काठमाडौंको न्युरोडस्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उक्त कृतिको औपचारिक विमोचन…

वडानं. २७ मा निःशुल्क कलेजो रोग परीक्षण कार्यक्रम सञ्चालन हुने

काठमाडौं — काठमाडौं महानगरपालिका वडा नं. २७ र राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालको सहकार्यमा स्थानीय बासिन्दाहरूका लागि निःशुल्क कलेजो रोग सम्बन्धी प्रारम्भिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रम अन्तर्गत स्थानीयवासीहरूले निःशुल्क रगत परीक्षण तथा भिडियो एक्सरे (अल्ट्रासाउण्ड)…

वरिष्ठ पत्रकार सुरेश मानन्धरको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना हुने

काठमाडौं — नेपालभाषा क्षेत्रका वरिष्ठ पत्रकार, कवि तथा नेपालभाषा आन्दोलनका चिन्तक सुरेश मानन्धरको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ। नेपालभाषा टाइम्सका प्रधान सम्पादक समेत रहेका मानन्धरको योगदानको कदर गर्दै उक्त कार्यक्रम गर्न लागिएको हो। नेपालभाषा आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह…

कार्यवाहक प्रमुख डंगोल भन्छिन्– बर्खा अघि कुमारी घरको छानो मर्मत सक्नुपर्छ

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बर्खा सुरु हुनु अघि बसन्तपुरस्थित कुमारी घर (कुमारी वहाल) को छानो जीर्णोद्धार सम्पन्न गर्न निर्देशन दिनुभएको छ। अनुगमनका क्रममा उहाँले धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिमा असर नपर्ने गरी समयमै काम सक्न निर्माण पक्षलाई आग्रह…

भगिनी सहर सम्बन्धलाई नागरिकमुखी बनाउने डंगोलको प्रस्ताव

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको सम्बन्धलाई औपचारिकता भन्दा अघि बढाएर “नागरिक कूटनीति” को व्यवहारिक माध्यम बनाइनुपर्ने बताउनुभएको छ। सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौँ–फ्रेडरिक्सबर्ग भगिनी समिति पदाधिकारीहरूसँगको भेटमा उहाँले दिगो र नागरिकमुखी कार्यक्रममार्फत सम्बन्धलाई अर्थपूर्ण…

वडा १९ को सक्रियता: जेष्ठ नागरिकका लागि विशेष भ्रमण कार्यक्रम

काठमाडौँ महानगरपालिका–१९ ले गत शनिबार जेष्ठ नागरिकहरूका लागि विशेष धार्मिक भ्रमण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा करिब २०० जना जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। वडाध्यक्ष राजेश कुमार श्रेष्ठ ले न्यूज नेपा: सँग कुरा गर्दै यस भ्रमणको मुख्य उद्देश्य…

घरदैलोमै जग्गा सेवा “सुनिता डंगोलको प्रशासनिक सुधार

राजधानीमा जग्गा कारोबारका लागि मालपोत कार्यालय धाउने बाध्यता अब क्रमशः अन्त्य हुने भएको छ। काठमाडौँ महानगरपालिका ले ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याउँदै वडाबाटै जग्गासम्बन्धी सेवा सुरु गरेको हो। कार्यवाहक मेयर सुनिता डंगोल ले यो निर्णयलाई प्रशासनिक सुधारको महत्त्वपूर्ण…