नेपाली एनिमेटेड चलचित्र “जय लाखय्”को प्रिमियर सो भव्य रुपमा सम्पन्न

यंत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” गत शनिबार एफक्यूब सिनेमा, केएल टावरमा प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ। प्रिमियर पछि न्युज नेपा: सँग कुराकानी गर्दै निर्देशक संयुक्त श्रेष्ठले आठ वर्ष लगाएर निर्माण गरेको यस चलचित्रमा नेवाः…

नेवा: राष्ट्रिय परिषद अन्तर्गत सांस्कृतिक विभागको कलाकारलाई विशेष सम्मान

नेवा: राष्ट्रिय परिषद अन्तर्गत सांस्कृतिक विभागले नेपाल आइडल सिजन ६ को फाइनल राउन्डसम्म पुगेर उत्कृष्ट पाँचमा स्थान हासिल गर्ने प्रतिभावान गायिका मृनल मानन्धरलाई नेपाल आइडलको बिजेता होस भनी शुभकामना दिएको छ। उक्त कार्यक्रममा ‘मेरो डान्स युनिभर्स–सिजन २’ को सेकेन्ड रनरअप…

नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” भाद्र १४ गते शनिबार एफक्यूब सिनेमासमा प्रिमियर हुने

काठमाडौँ – अहिले काठमाडौँ जात्रामय भएको छ। काठमाडौँमा विभिन्न प्रकारका जात्राहरू मनाउने क्रममा अहिले गाईजात्राको समापनसँगै अब ठूलो चाड भनेको इन्द्रजात्रा हो। उपत्यकामा मनाइने यस जात्राको आफ्नै महत्व रहिआएको छ। जसमा लाखे नाच इन्द्रजात्राको मुख्य आकर्षणमध्ये एक हो । अब…

नेपाल भाषाको सांगीतिक चलचित्र ‘जयश्री हारति मां’ चाडै प्रदर्शनमा आउने

नेपाल भाषाको चलचित्र क्षेत्रमा पृथक कथा बोकेको सांगीतिक चलचित्र प्रदर्शनमा आउने भएको छ । घिङ्गताङ्ग दाफा समाजको प्रकाशनको रुपमा ‘जयश्री हारति मां’ नामको सुटिङ्ग सकिएर आजभोलि अन्तिम चरणको सम्पादन कार्य भइरहेको यस चलचित्र चाँडै नै प्रदर्शनमा आउने जानकारी चलचित्रका लेखक…

मेरो गितार होम म्युजिक पसलको गायन प्रतियोगिता हुदै

नेपाली संगीत क्षेत्रलाई नया पुस्तामा परिचित गर्ने उद्देश्यले मेरो गितार होम म्युजिक पसल र संस्थानले श्रावन १५ देखि भद्र ३१, २०८२ सम्म अनलाइन गायन प्रतियोगिता गर्दै छ। नयाँ गायन प्रतिभाको खोजी गर्दै जाने यसमा सबै नेपालीले पनि भाग लिन मिल्ने…

नेपाल भाषाको चलचित्र “इन्दिरा-धिमे मैँचा” को गीत र ट्रेलर सार्वजनिक

चर्चित सिनेकर्मी सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशनमा तयार भएको नयाँ नेवा: चलचित्र ‘इन्दिरा– धिमे मैंचा’को एक गीत तथा ट्रेलर शनिबार सार्वजनिक गरिएको छ । ख्यालिजुजु / हास्य सम्राट मदनकृष्ण श्रेष्ठले मुख्य अतिथिको रुपमा भाग लिनुभएको उक्त कार्यक्रममा अग्रज कलाकर्मी पवन…

नेपालभाषाको चलचित्र “ख्याः वल” भोलि श्रावण ३ गते रन्जना सिनेप्लेक्समा

काठमाडौं । ज्यासः फिल्म्सको ब्यानरमा निर्माण भएको नेपालभाषाको चलचित्र “ख्याः वल” रन्जना सिनेप्लेक्समा येहि शनिबार साउन ३ गते प्रदर्शन हुन भएको छ। नेपालभाषाको चलचित्र क्षेत्रमा युवा जमातको ध्यान तान्न सफल यस समूहले उक्त दिन २ वटा शाे गर्दै छ ।…

‘मेरी बास्सै’ का चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन , पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको उनीसँग ‘उल्टो सुल्टो’ लगायतका सिरियलमा काम गरेकी सुशीला निरौला (विमली) ले जानकारी…

राजेन्द्र सुवाल र विपना शाक्यको गीत ‘तिम्रो यादमा’ लोकार्पन

बि.आर. प्रोडक्सनको प्रस्तुतिका रुपमा खस नेपाली भाषाको एउटा नयाँ गीतको म्यूजिक भिडियो ‘तिम्रो यादमा’को लोकार्पन सोमबारका दिन भएको छ । प्रसिद्ध वरिष्ठ गायक जुजुकाजी रञ्जित मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको उक्त लोकार्पण कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, अग्रज…

नेपाल भाषाको गीत ‘कागति पउँसे च्वङ’ सार्वजनिक

गायक राजकुमार मानन्धर र गायिका निशा देशारको स्वर रहेको नेपाल भाषाको गीत ‘कागति पउँसे च्वङ’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन अनिश सिंहले गरेका थिए। उक्त गितको रचना तथा संगीत भने राजकुमार मानन्धर रहेको छ। म्यूजिक…