नेप्से परिसूचक १० अंकले घट्यो, ३ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो…

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, सर्वसाधारणलाई महँगीको मार

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको…

सुनको मूल्यमा ‘ब्रेकफेल’: नयाँ रेकर्ड नजिक पुग्यो भाउ, एकैदिन १३ सयको उछाल

काठमाडौँ— नेपाली सुनचाँदी बजारमा महँगीको मार थप चुलिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा प्रतितोला १ हजार ३०० रुपैयाँको भारी वृद्धि भएपछि उपभोक्ताहरू थप मारमा परेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला…

सुनको मूल्यमा आकाशझैँ वृद्धि: एकैदिन तोलामा २ हजारले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइतर्फको यात्रा तय गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउमा एकैपटक प्रतितोला २ हजार रुपैयाँको भारी वृद्धि देखिएको छ। यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार…

आकाशिएको सुनचाँदीको भाउ: उपभोक्ताको ढाड सेकिने गरी बढ्यो मूल्य, बजारमा खैलाबैला

काठमाडौँ — पछिल्लो समय अनियन्त्रित बनिरहेको सुनचाँदीको मूल्यले आज फेरि नयाँ कीर्तिमान कायम गर्ने संकेत गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको ताजा तथ्याङ्क अनुसार आज सुनको मूल्यमा भारी बढोत्तरी भएको छ। एकैदिन प्रतितोला ५ हजार ८०० रुपैयाँको वृद्धि हुनुले बजारमा…

नेप्सेमा पहिरो : साताको पहिलो दिनमै ३४ अङ्कको गिरावट, कारोबार रकम पनि सुस्त

काठमाण्डौ – साताको पहिलो कारोबार दिन नै धितोपत्र बजारमा ठूलो गिरावट देखिएको छ। शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ६३ अङ्कले ओरालो लागेर २ हजार ७०४ दशमलव ०८ विन्दुमा कायम भएको छ। यो गिरावटसँगै बजारले लगातार चौथो दिन पनि…

सुनमा सामान्य गिरावटको ‘कस्मेटिक’ राहत, चाँदीले फेरि रुवायो उपभोक्तालाई!

काठमाडौँ । नेपाली बजारमा डढेलोझैँ सल्किएको सुनको मूल्यमा सोमबार केही मत्थर हुने संकेत देखिए पनि चाँदीको मूल्यले भने सर्वसाधारणको ढाड सेक्ने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार आज सुनको भाउमा प्रतितोला ३०० रुपैयाँको सामान्य गिरावट आएको…

सुनको बजारमा एकैदिन हजारको गिरावट, आकाशिँदै चाँदीको मूल्य !

काठमाडौँ— नेपाली बजारमा सुनको मूल्यमा केही राहत महसुस गरिएको छ भने चाँदीले नयाँ उचाइ चुम्ने सङ्केत देखाएको छ। गत शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले सस्तिएको छ। सुनको भाउ ओरालो लाग्दा उपभोक्तालाई केही राहत मिले पनि…

घट्यो सुनचाँदीको मूल्य: आज तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा केही दिनयता देखिएको उच्च उतारचढावबीच आज उपभोक्तालाई केही राहत मिलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा तोलामा ३ हजार रुपैयाँको भारी गिरावट आएको छ । हिजो प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार…

प्रि-आईपीओ’ को अवैध धन्दामा नफस्नुहोस्: धितोपत्र बोर्डको कडा चेतावनी, ठगी गर्नेलाई कारबाहीको संकेत

काठमाडौं । शेयर बजारमा लगानी गर्ने नाममा सर्वसाधारणलाई लुट्ने ‘प्रि-आईपीओ’ को अवैध धन्दा मौलाएपछि नेपाल धितोपत्र बोर्डले कडा कदम चालेको छ। फेसबुक, ह्वाट्सएप र भाइबरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही संगठित संस्थाहरूले निकट भविष्यमा आईपीओ आउने भन्दै अवैध रूपमा पैसा…