काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको…
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को उद्घाटन खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित हासिल गरेको छ। खेलको ८०औं मिनेटमा वैकल्पिक खेलाडी ओ ह्योन–ग्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई महत्त्वपूर्ण तीन अंक दिलाए।…
काठमाडौं। फिफा विश्वकप २०२६ को उद्घाटन खेलले अन्तर्राष्ट्रिय फुटबलमा दुर्लभ कीर्तिमान राखेको छ। मेक्सिको र दक्षिण अफ्रिकाबीच भएको खेलमा तीन खेलाडीलाई रातो कार्ड देखाइएपछि यो खेल विश्वकप इतिहासकै विशेष घटनामध्ये एक बनेको छ। मेक्सिको सिटीस्थित प्रसिद्ध एज्टेका स्टेडियममा बिहीबार सम्पन्न…
एजेन्सी – घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै…
काठमाडौं। फिफा विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियामाथि २–१ को जित हासिल गरेको छ। तर, टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने खेल केही निराशाजनक रह्यो। ४१ वर्षीय रोनाल्डोले खेलमा गोल गर्ने दुई उत्कृष्ट अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न…
काठमाडौं । सिरहामा एसईई र कक्षा १२ को परीक्षामा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार परीक्षा हलभित्र भेटिएका मोबाइल र…
चितवन । पोल्ट्री व्यवसायको हब चितवनमा चालु आर्थिक वर्षमा दोस्रोपटक बर्डफ्लु आउटब्रेक भएको छ । गत चैतमा भरतपुरको एक कुखुरा फर्ममा बर्डफ्लु भएर कुखुरा नष्ट गरिएको थियो । दुई महिनापछि यहि साता चितवनको खैरहनी नगरपालिकाको ठूलो मात्रामा कुखुरा पालन गर्ने…
काठमाडौं। विश्व फुटबलमा लगातार दुई पटक सेमिफाइनलसम्म पुगेर इतिहास रचेको क्रोएसिया यस वर्षको विश्वकपमा पनि अनुभव र निरन्तरतामाथि भर गर्दै मैदान उत्रिएको छ। टोली नयाँ पुस्तातर्फ पूर्ण रूपमा सर्न अझै हतारमा देखिँदैन। विश्वकपका लागि अमेरिका पुगेको क्रोएसियन टोली हाल वाशिङ्टन…
काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७००…
विश्व खेलकुदमै सर्वाधिक हेरिने फुटबलको महाकुम्भ ‘विश्वकप-२०२६’ आज सुरु हुँदैछ। नेपाली समयअनुसार राति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबिच विश्वकपको पहिलो खेल सुरु हुनेछ। यसपटकको विश्वकप केवल खेलकुद प्रतियोगितामा मात्र सीमित नभएर उत्तर अमेरिकाभरि फैलिने एउटा विशाल सांस्कृतिक उत्सवका रूपमा…