काठमाण्डौ – यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार…
ललितपुर – वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठलाई केन्द्रविन्दु गरेर बनाइएको म्यूजिक भिडियो यः मदन दाइ सोमबार एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियोका परिकल्पनाकार, प्रोडक्सन म्यानेजर तथा निर्माता के.बि.एस. प्रोडक्सन हाउस, लुभुका कृष्णभक्त श्रेष्ठ (केबिएस लुभु) हुनुहुन्छ। केबिएस…
काठमाण्डाै – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ। संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाउनु भएको हो। संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ। बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्नु हुने कार्यसूची छ । गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उहाँलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । उहाँहरूबीच आज आइतवार मन्त्रिपरिषद् कार्यालयमा भेट भएकाे हाे। मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारमा रहेकाे…