प्युठानको गौमुखी गाउँपालिका–६, लिबाङमा चट्याङले एकै परिवारका बाबु–छोराको ज्यान लिएको छ। आइतबार दिउँसो खसेको चट्याङमा परेर गम्भीर घाइते भएका ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका २८ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पताल बिजुवारमा…
