काठमाण्डाै – बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा…
काठमाण्डाै – वाग्मती प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ। यससँगै प्रदेशभित्र तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको छ । वाग्मती प्रदेशसभामा सो विधेयक सोमबार सर्वसम्मतिले पारित भएको…
काठमाडौँ – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाण्डाै – इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको…
काठमाण्डाै – इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ। आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको…
काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो चरणको दोश्रो गेममा पहिलो र दोश्रो भएर छुँचुमरि र अँयठामरि टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार सिन्कामरि, पचिंतामरि, छुँचुमरि र अँयठामरिविच…
काठमाण्डाै – इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेकोमा…
आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार…
ललितपुर – ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँ ६५९ मतसहित निर्वाचित हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५४२ र अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २२८ मत ल्याउनु भएको छ। संघको ४४ औं…
काठमाण्डौ – चीनमा चलिरहेको एसियाली खेलकुद (एसियाड)मा नेपालले रजत पदक जितेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङले ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेर रजत पदक जितेकी हुन् । एरिकाले हङकङकी यान काइ होलाई पराजित गरिन ।…