काठमाडौँ- झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन् । राजस्व…
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुग्नु भएको छ । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुग्नु भएको हो। शनिबार साँझ काठमाडौंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड…
काठमाण्डाै – भाेलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भाेलि ८ घण्टासम्म बन्द हुने भएको हो । प्राधिकरणले आज सूचना निकालेर भाेलि बिहान साढे ८…
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गी सङ्क्रमण असारदेखि बढ्दै गइ भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग…
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको…
काठमाण्डाै – राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एकसय किलो सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको हो । विभागकाअनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई…
काठमाडौँ– कास्की जिल्लाको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रबिन्दु भएर…
काठमाडौँ – काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो । खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम…
काठमाडौँ– बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोधका कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने भएको छ । स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको हो । सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने…
काठमाडौँ– पछिल्लो समय डेङ्गु सङ्क्रमण देशभर बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताउनु भयो । महाशाखाका अनुसार यही…