विराटनगर- सुनसरीको देवानगन्ज गाँउपालिकास्थित कप्तानगन्ज भएको घटनामा पीडितलाई न्याय दिन माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । विराटनगरको मेनरोडमा भेला भएका युवाहरुको समूहले कप्तानगन्जका पीडितहरुलाई न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय मोरङमा…
