असन सेवा समितिको अध्यक्षमा चन्दन दास राजभण्डारी सर्वसम्मत चयन, छैटौं साधारण सभा सम्पन्न

काठमाडौं, श्रावण १६ – असन सेवा समितिको छैटौं साधारण सभा शनिबार ठमेलस्थित सूर्य हेरिटेज होटेलमा सम्पन्न भएको छ। समितिका आजीवन सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समितिका आजीवन सदस्यहरूलाई मायाको चिनो…

भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारबारी प्रक्रिया शुरु

काठमाण्डौ — प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यममाथि कारबाही थालेको छ । अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै…

आजदेखि विश्व स्तनपान सप्ताह प्रारम्भ

विश्व स्तनपान सप्ताह आजदेखि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ। सन् १९९२ देखि सुरु भएको यो सप्ताह हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायतका अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा १२० भन्दा बढी देशमा मनाइँदै आएको छ। जीवनको पहिलो ६ महिनासम्म शिशुलाई…

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालले बिहीबार दिउँसो साढे १ बजे बुद्धशान्ति–६ टिमाइ खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारे निवासी…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु एक हजार र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार…

धुनषामा मृत भेटिएका व्यक्ति मन्दिरका पुजारी होइनन्ः प्रहरी

धनुषा- धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत भेटिएका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अन्दाजी ४० वर्षका बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता…

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५, नेपाली समाजमा परम्परागत रूपमा खीर खाने दिनका रूपमा मनाइँदै छ। घरघरमा दूध, चामल, चिनी, घिउ, काजु, किसमिसलगायत सामग्री प्रयोग गरी खीर बनाएर परिवार, आफन्त र इष्टमित्रसँग बाँडेर खाने चलन रहेको छ। नेपाली परम्पराअनुसार असार १५ मा दही–चिउरा…

तराई अशान्तिको दिन: सुनसरीबाट फैलिएको तनाव, सरकारको सक्रियता र शान्तिको चुनौती

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा केही दिनअघि सुरु भएको धार्मिक तथा सामुदायिक तनाव बिहीबार तराईका विभिन्न जिल्लामा समेत प्रभाव पार्दै गएको देखियो। दिनभरि सुनसरी, जनकपुर, सिरहा, वीरगञ्जलगायत स्थानमा प्रदर्शन, झडप, सवारी साधनमा आगजनी, बजार बन्द तथा सुरक्षाकर्मीको कडा परिचालनका घटना सार्वजनिक भए।…

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक बसिरहेको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि पहिलोपटक आज बैठक डाकेका हुन् । सुनसरीको देवानगञ्ज गोलीकाण्ड र विभिन्न जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषय बैठकको मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले…

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल…