सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

काठमाण्डाै – सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन…

घरमा लुकाएर राखेको ८०० किलो काजु बरामद

रौतहट – प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेकाे काजु प्रहरीले बरामद गरेकाे हाे ।  भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको…

तःचतंः पञ्जराँ गुथि

तःचतंः पञ्जराँ गुथि उर्मिला ताम्राकार   “तःचतं” मरु पिगंननी, काष्ठमण्डप नगरया ताम्राकार (तवः)तय्सं द्वलंद्वः दँ न्ह्यो निसें थौंतक्क मदिक न्ह्याकावया च्वंगु पञ्जराँ गुथि खः । पञ्जराँया दिनस पञ्जराँ काः वइपिं शाक्य व वज्राचार्यया कुलपुत्रपिन्त तःचतंनं जा तुया दान बिइगु याई…

सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालबाट एमाले पार्टी कार्यालयमा लैजान तयारी (तस्बिरहरु)

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेको पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । उहाँको पार्थिव शरीर भोलि (बुधबार) सम्म च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । पूर्वसभामुख समेत…

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाण्डौ – प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । काठमाण्डौको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा…

जोकोभिचले जिते यूएस टेनिस ओपनको उपाधि

काठमाण्डाै – सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् । यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि…

ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त…

मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ । घाइतेमध्ये १४ सय जनाभन्दा धेरैको अवस्था गम्भीर रहेको मोरक्को सरकारलाई उद्धृत गरी बीबीसीले जनाएको छ । उनीहरुको उपचार भैरहेको…

ब्याडमिन्टन प्रतियोगिताका उपाधि विजेतालाई पुरस्कार वितरण

ललितपुर -ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको प्रथम काजिलाल अवाले स्मृति ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीलाई बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा…