काठमाण्डाैं -देशभरका मानन्धरहरूको साझा संस्था केन्द्रीय मानन्धर संघले वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी कार्यक्रम गरेको छ । हिजो शनिबार भएको धाः बाजा प्रदर्शनीमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ ।…
