असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु

काठमाण्डौंको प्रख्यात टोल असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु भएको छ । पहिला पहिला ल्हासा ब्यापारीहरु ल्हासामा गएर नेपाल फर्किने समयमा घरमा जानुअघि क्वारेन्टाइनको रूपमा दश दिन सम्म यस घरमा बस्ने भएकाले यस घरलाई यिता चपाः छेँ भन्ने गरिएको हो…

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक भएको छ । नेपाल लिपि गुथि र दबुलि नेपालको संयुक्त प्रयासमा यस निर्माण गरिएको यस ट्यूटोरियलले नेपाल लिपि र रञ्जना लिपिको स्वर वर्ण र व्यञ्जन वर्ण…

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात, क्यानडा २–० ले पराजित

जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले पहिलो गोल गरे भने ८८…

न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध शान्तिपूर्ण प्रदर्शन

न्यूरोडलाई सवारी निषेधित क्षेत्रु बनाउने काठमाडौं महानगरपालिकाले तयारी सुरू गरेपछि त्यहाँका स्थानीय र व्यवसायीहरूले शान्तिपूर्ण रुपमा उक्त निर्णयको विरोध गरेका छन्। बुधबार बिहानै न्यूरोड क्षेत्रका स्थानीय र व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड सहित प्रदर्शन गरेका हुन्।…

२०२४ को कोपा अमेरिका फुटबल भोलि बाट ,पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

काठमाडौं। दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुँदै छ। अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिँदै छन्। जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा.…

Featured Video Play Icon

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड

अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो ।

स्वनिगःया सनातनी धर्म, तजिलजिया संरक्षणय् राजोपाध्याय द्यःब्रम्हूपिनि भूमिकाय् बः बिल

ख्वप– स्वनिगःया द्यःब्रम्हू राजोपाध्यायपिनि कुसा संगठन राजोपाध्याय समाजय् हानं छक्वः सञ्जय शर्मा राजोपाध्याययात नायलय् ल्यःगु दु । वंगु सनिबार ख्वपय् जूगु समाजया प्यक्वःगु अधिवेशनं नृत्य कलाकारलिसें नृत्य निर्देशक तकं जुयादीम्ह राजोपाध्याययात निक्वः खुसी नायलय् ल्यःगु खः । नायः ल्यःगु घोषणाया…

बंगलादेशका तान्जिमलाई गर्‍यो आइसिसीले कारबाही

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही…

अमेरिकामा जन्मेका बालबालिकाहरूका लागि नेपालभाषा ग्रीष्मकालीन शिविर हुँदै

अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरूका लागि लक्षित गरेर नेपालभाषा ग्रीष्मकालीन शिविर आयोजना हुँदैछ। आउँदो जुन २२ देखि अगस्ट २४ सम्म हुने शिविरको उदेश्य बालबालिकाहरूलाई आफ्नो मातृभाषा र संस्कृतिबारे जानकारी दिन र उनीहरूलाई नेपालभाषामा दक्ष बनाउने रहेको छ। भर्चुअल माध्यमबाट सञ्चालन…

निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष साउन २ गते बुधबार तुलसी रोप्ने…