आज राति उल्का वर्षा हुने पुष,२०८१ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौँ । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ । उक्त उल्का वर्षा पुस…