पूर्वराजा शाहलाई बालेनले काटे जरिवाना पत्र:,निर्मल निवासले बुझ्न मानेन

पूर्वराजा ज्ञानेन्द्र शाहलेले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ। गत शुक्रबार तीनकुनेमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो । उक्त पत्र लिएर निर्मल निवास…