१६ दिनदेखि शिक्षकहरू आन्दोलन जारी छ । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । आन्दोलनमा शिक्षकहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै गएको छ । शिक्षक महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने…
