२२ वडामा सामुदायिक सुरक्षा एवं अपराध नियन्त्रण कार्यक्रम सम्पन्न

काठमाण्डौ महानगरपालिका न २२ का वडा र प्रहरी बृत जनसेवाको संयुक्त आयोजनामा विभिन्न सुरक्षा कम्पनिका संचालक तथा सुरक्षा गार्डहरुलाई सामुदायिक सुरक्षा एवं अपराध नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष चिनिकाजि महर्जनको सयोजकत्वमा प्रहरी वृत्त जनसेवाका कार्यालय…

हुन्डीको कारोबार गर्ने युवक रकमसहित पक्राउ

काठमाडौं – विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब बिस लाख उन्नतीस हजार छ सय बिस रुपैयाको अबैध हुण्डी कारोबार भएको सूचना आए संगै प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका…

पत्रकार सुरेश रजकको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिए

काठमाडौं । तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । सुरेशकी श्रीमती सुजनी मगिया लगायतले रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको भन्दै घटनाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर…

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाई सहित २६ जनाको हिरासत अवधि थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीहरूलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी रहेकाले काठमाडौं जिल्ला…

नेप्सेमा २.७९ अंकको गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई हजार ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ। पछिल्लो ६ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो। आज तीन सय नौ कम्पनीको एक करोड…