महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत…

फ्रेन्च क्लब छोडेर न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब ‘वेलिंगटन फिनक्स’ मा अनुबन्धन भइन् साम्बा

नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारीले फ्रेन्च क्लब ग्वेंगाम्पबाट अलग भएकी छन्। उनले फ्रेन्च क्लब छाडेर न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब ‘वेलिंगटन फिनिक्स’ बाट ब्यवसायिक करिअर सुरु गर्न लागेकी हुन्। कुरा गर्दै सावित्राले ‘ग्वेंगाम्प’ मा गरेको प्रदर्शन र त्यहाँ पाएको विश्वास…

आर्थिक वर्ष २०८०/८१ कोभन्दा चार अर्ब बढी राजस्व संकलन

चितवन- आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०/८१ को भन्दा आव २०८१/८२ मा रु चार अर्ब ५२ करोड २५ लाख बढी राजस्व संकलन गरेको छ । अघिल्लो आवमा रु २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार राजस्व सङ्कलन भएकामा…

सर्लाहीमा ट्रकमा करेन्ट लागेर सहचालकको ज्यान गयो

सर्लाहीको लालबन्दी नगरपालिका–१ मा ट्रकमा करेन्ट लागेर सहचालकको ज्यान गएको छ । अरू दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार धानको भुस लिन गएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहटकाे…

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो । बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला…

रहिनन् चर्चित अभिनेत्री देवी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सरोजा देवीको पूरा नाम भैरप्पा सरोजा देवी थियो। सानै उमेरदेखि सिनेमामा रुचि राख्ने उनले आफ्नो प्रतिभाको…

हर्क साम्पाङको धरानसहित देशभरका २३ पालिकामा ‘बजेट होलिडे’

हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिकासहित देशभरका २३ स्थानीय सरकारले बजेट र वार्षिक नीति तथा कार्यक्रम ल्याउन नसकेपछि ती स्थानीय सरकारमा साउन १ देखि ‘बजेट होलिडे’ भएको छ । संविधान अनुसार स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक…

दैनिक दुई लाख हर्जना तिरेर यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ । समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ ।…

साउने सङ्क्रान्ति पर्व मनाइँदै

सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा…

केही ठाउँमा ठूलो वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमको तराईमा हावाहुरी चल्न सक्ने

आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी…