काठमाडौँमा दिपङ्कर बुद्धको शोभायात्रासहित पञ्चदान सम्पन्न; २४ वर्षदेखि रोकिएको ‘सम्यक महादान’को स्मरण

काठमाडौँको महाबौद्धस्थित महाबुद्ध महाविहार र असन क्षेत्रमा हिजो धार्मिक तथा सांस्कृतिक महत्त्वको पञ्चदान पर्व सम्पन्न भएको छ। हरेक १२ वर्षमा हुनुपर्ने तर विगत २४ वर्षदेखि आयोजना हुन नसकेको ‘सम्यक महादान’को स्मरण गराउन दिपङ्कर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रमको आयोजना…

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ ।   आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित…

२३औँ ज्यापु दिवस आयोजनाको जिम्मेवारी ग्वल (पशुपति) त्वाःलाई; ६३ त्वाःका गुरुहरू सम्मानित

काठमाडौँ। ज्यापु संस्कृति विकास कोषको आयोजनामा २३औँ संयुक्त गुरुपूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा आगामी २३औँ राष्ट्रिय ज्यापु दिवस आयोजना तथा संयोजनको जिम्मेवारी ग्वल (पशुपति) त्वाः लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सो अवसरमा काठमाडौँका ६३ ज्यापु त्वाः…

धुलिखेल अस्पतालले नेपालको पहिलो बहुआयामिक पेल्भिक फ्लोर सेन्टरको उद्घाटन गरियो ।

धुलिखेल, २८ जुलाई २०२६ – धुलिखेल अस्पतालले नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टरको विधिवत उद्घाटन गरियो । यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको व्यापक निदान, उपचार र पुनस्र्थापनाको लागि नेपालको पहिलो समर्पित बहुआयामिक केन्द्रको रुपमा काम गरिने छ । धुलिखेल…

एसियाडका लागि एनओसीको सुरक्षा अभिमुखीकरण कार्यक्रम

काठमाडौं, साउन १२ गते । आइची–नागोया एसियाली खेलकुदका सहभागीहरूका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आइची–नागोया एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मङगलबार एनओसी भवनमा सुरक्षा…

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न…

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि

काठमाडौं । रास्वपाका सभापति रवि लामिछान् पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगेका छन् । सर्वदलीय बैठक सकेर सभापति लामिछाने कांग्रेस पार्टी कार्यालय पुगेर दिवंगत श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।…

विश्वकप लिग २- घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार (आज) विश्वकप लिग-२ को जारी सिरिजको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै छ। नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सिरिजका अघिल्ला सबै ३ खेल गुमाउन पुग्दा विश्वकप छनोटमा शीर्ष चारमा रहेर छनोट हुने सम्भावना कमजोर बनेको…

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । हिजोको तुलनामा सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ…

एसियाडका लागि एनओसीको सुरक्षा अभिमुखीकरण कार्यक्रम

काठमाडौं, साउन १२ गते । आइची–नागोया एसियाली खेलकुदका सहभागीहरूका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आइची–नागोया एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मङगलबार एनओसी भवनमा सुरक्षा…