काभा पुरुष भलिबल च्याम्पियनसिप : सबै खेल हार्दै अन्तिम भयो नेपाल

काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ । लिग चरणमा जितविहीन बनेको नेपाल मंगलबार पाँचौ स्थानको लागि भएको खेलमा कजाखस्तानसँग सोजो सेटमा पराजित भएको हो । यो हारपछि…

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी- पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ । आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका…

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छन् । अहिले…

तोलामा ४ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार…

लमजुङमा पहिरो खस्दा २ जनाको ज्यान गयो, २ जना घाइते

लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको ज्यान गएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किँदा बाबुछोरीको ज्यान गएको हो ।  धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी…

अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाउ ५ प्रतिशतभन्दा धेरैले घट्याे

अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अत्यधिक घटेको छ । फेरि वार्ता अघि बढ्ने र हर्मुज जलमार्ग खुल्ने आशासँगै तेलको भाउ घटेको हो । आज ब्रेन्ट क्रुड तेलको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेर प्रतिब्यारेल ९१ डलर आसपास आइपुगेको छ…

३३ अङ्कले घट्याे शेयर बजार

काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव २८ अङ्कले घटेर २ हजार ७०१ दशमलव ३२ विन्दुमा झरेको छ । आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको…

नागढुङ्गा सुरुङमार्गको उदघाटन आज, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

काठमाण्डौ — देशकै सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन हुँदैछ । संघीय राजधानी काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई…

नेपालको हारै हार

काठमाडौं। नेपालले जितविहीन रहँदै काभा पुरुष भलिबल च्याम्पियनसिप समाप्त गरेको छ। पाकिस्तानको इस्लामावादस्थित लियाकत जिम्न्यासियममा लिग चरणको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सेटमा पराजित भएको हो। योसँगै नेपाल प्रतियोगितामा जित हात पार्न नस्कने एक मात्र टोली रह्यो। नेपालले ५…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो…