आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले समूहचरणको अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। लगातार दोस्रो विश्वकप खेलिरहेको नेपाल जितविहीन बनिरहँदा कम्तिमा एउटा जित निकाल्दै प्रतियोगिताको सुखदु अन्तको प्रतीक्षामा रहेको छ। समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने टिमको टुंगो भइसकेकाले यो खेल…
