काठमाडौँ, ३ फागुन । आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिरमा आज (आइतबार) बिहानैदेखि महाशिवरात्रि पर्वको रौनक छाएको छ । ‘शिवको रात’ मानिने यो महान् पर्वमा दर्शन र पूजाका लागि देश-विदेशबाट आएका लाखौँ श्रद्धालु तथा हजारौँ साधुसन्तहरूको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति रहेको छ…
