नेपाल भाषाको “मंसिर महिना वल ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कान्छा बाबू तन्दुकार र गायिका एलिना शाक्यको स्वर रहेको यस गीतमा शब्द र संगीत भने रबिन्द्र शाक्य रहेको छ। हिजो एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक भएको…
ललितपुर – स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औँ जन्मजयन्तीका अवसरमा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार सम्मानित हुनु भएको हो। ललितपुरमा हिजो…
केबिएस लुभुको कन्सेप्ट तथा व्यवस्थापनमा नेपाल भाषाको “मैचिया ग्वाली न्यात” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कृष्ण महर्जनले लेख्नु भएको यस गितमा उहाँलाई गायिका सरस्वती मानन्धरले गायनमा साथ दिनु भएको छ । तामाङ्ग सेलो भाकामा बनेके यस गीतको संगीत…
भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने भएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड अर्गनाइजेसनले उक्त घोषणा गरेको हो । दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको हो । भारतलाई…
गायक युवेन्द्र शाक्यको गीत ‘गाउँघरको मायालाई’ सार्वजनिक भएको छ । युवेन्द्र शाक्यको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत कैलाश थापा मगरको रहेको छ । बिनय लामाले संगीत संयोजन गरेको सो गीत म्यूजिक मिडिया रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।…
मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल…
काठमाडौं –गायक सलिल सुन्दर तुलाधरको नेपाल भाषाको “साप बांला 2” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक तुलाधरको संगीत र शब्द भएको साप बांला 2” को म्यूजिक भिडियो बैशख २९ गते सार्वजनिक भएको हो । यस गीतको संगीत संयोजन अन्जन…
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र…
काठमाडौं – नेवाः सुपर स्टार भव्य रुपमा सम्पन्न भएको छ। हिजो मंगलबार वरिष्ठ हांस्य कलाकार मदन कृष्णको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मनोनयनमा परेका दशै जना कलाकारलाई नेवाः सुपर स्टारको उपाधि प्रदान गरेको हो। नेवाः सुपर स्टारमा ५ जना पुरुष कलाकार…
काठमाडौं – बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी भिस्तारा एयरलाइन्सको उडानमार्फत् काठमाडौं आइपुगेका हुन्। आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्। विपश्यना केन्द्रका एक कर्मचारीका अनुसार आमिर १०…