बाराको सिम्रौनगढमा तनाव : प्रहरीको गोलीबाट एक जनाको मृत्यु, १० जना प्रहरी घाइते

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।…

फूटपाथमा पसल राख्न दिनु पर्ने मागको विरोधमा स्थानीयको प्रदर्शन

ललितपुर – ललितपुरको मंगलबजारदेखि लगनखेलसम्मको फूटपाथमा पसल राख्न नदिने ललितपुर महानगरपालिकाको निर्णयको पक्ष र विपक्षमा पुल्चोकमा रहेको महानगरपालिका भवन अगाडि  प्रदर्शन भएको छ। फूटपाथमा व्यापार गर्न दिनु पर्नेमाग सहित प्रदर्शन गर्न आएका  सामाजिक अभियन्ता ईको विरोधमा ललितपुरका स्थानीयले फूटपाथमा पसल…

पशुपतिमा देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख

काठमाण्डाै –  पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने गरिन्छ…

प्लास्टिकका क्रिसमस ट्री राख्न महानगरको निषेध

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ। प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको…

ललितपुरमा १६७ जना जेष्ठ नागरिक अभिनन्दित

ललितपुर  – जेष्ठ नागरिक समाज नेपालले ललितपुर महानगरपालिका क्षेत्रभित्रका १६७ जना  जेष्ठ नागरिकहरुलाई अभिनन्दन गरेको छ।जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष बद्रिप्रसाद जोशीको सभाअध्यक्षतामा हिजो शनिबार मंगलबजारमा आयोजित कार्यक्रममा महानगर क्षेत्रभित्रका १६७ जना  ज्येष्ठ नागरिकलाई बृहत रूपमा अभिनन्दन गरेको हो। नेवार…

ललितपुरमा एकै पटक १४ सय वटा स्मार्ट बत्तीकाे उद्घाटन

ललितपुर– ललितपुरमा एकै पटक १४ सय वटा स्मार्ट सडक बत्तीकाे उद्घाटन भएकाे छ । हिजो बिहीवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट सडक बत्तीकाे संयुक्तरूपमा उद्घाटन गर्नुभएकाे हाे । दाेस्राे चरणअन्तर्गत ललितपुरकाे…

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न

काठमाण्डाै –  चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन हिजो सकिएको हो । जात्रा करिब साढे तीन सय…

चाबहिलमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता

काठमाण्डाै –   चाबहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता छाएको छ । जात्राको दोस्रो दिन हिजो मंसिर कृष्ण प्रतिपदाका अवसरमा श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराइएको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।…

दशै तिहारको अवसरमा हरिसिद्धिमा ब्याडमिन्टन प्रतियोगिता

ललितपुर – ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिको सहयोगमा हरिसिद्धि तःफा खल ब्याडमिन्टन क्लबको आयोजनामा आन्तरिक मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता भएको छ। दशै तिहारको अवसरमा भएको प्रतियोगिता गएको ९ गते शनिवार एक कार्यक्रमका विच समापन गरिएको थियो । क्लबका अध्यक्ष…

दधि लिला नाच देखाउँदै पाटनमा कार्तिक नाच सम्पन्न

ललितपुर – दधि लिला नाच देखाउँदै पाटनमा यस वर्षको कार्तिक नाच सम्पन्न भएको छ। गएको मंसिर २ गतेदेखि नियमित देखाइँदै आएको कार्तिक नाचको अन्तिम दिन आज कृष्णको कथामा आधारित हेर्न नहुने भनिएको दधि लिला प्रस्तुत गरिएको हो। यो नाचमा कृष्ण,…