ललितपुर – ललितपुरमा मनाइने नृसिंह जात्रा अर्थात उपाकलं सायाको लागि थकालीहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ। जनैपूर्णिमाको चार दिन अगाडि श्री उपाकर्म गुठीका थकाली न्वकु अग्निहोत्री ( श्री अग्निशालाका मुल पुजारी ) र उपाध्याय ( श्री तलेजु भवानीका मुल…
