ओलावालेको ह्याट्रिकमा मछिन्द्रको फराकिलो जित

साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ । च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलको फराकिलो जित निकालेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे ।  विमल घर्ति…

मनाङ र थ्रीस्टारले बराबरी अंक बाँडे

सन्तोष साहुखलले सात वर्षपछि थ्रीस्टार फर्केर गोल गरे पनि शहीद स्मारक लिगमा सोमबार शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेको छ । दशरथ रंगशालमा भएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । जहाँ सन्तोष साहुखलले ७८औं…

चर्च ब्वाइज र एपीएफको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई…

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन्  । लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा…

नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो

काठमाडौं – नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै…

फ्रेण्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

फरवार्ड कोफी कोउडुको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा मनाङले २-० को जित दर्ता गरेको हो । खेलको सुरुवातमा फ्रेन्ड्सले पाएको अवसर सदुपयोग गर्न सकेन । त्यसपछि मनाङले…

मेस्सीलाई ५८ अर्बको अफर

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका…

सकिबले आइपिएल नखेल्ने

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण आइपिएल २०२३ नखेल्ने उनले कोलकाता नाइट राइडर्सलाई जानकारी दिएका छन् । कोलकाताले आइपिएलबाट स्वीकृति प्राप्तपछि उनको स्थानमा अर्को खेलाडी खोज्नेछ।…

एभर्टन र टोनेनहमको बराबरी

एभर्टन र टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । एभर्टन र टोटेनहमले १–१ गोलको बराबरी खेलेको हो । टोटेनहमका ह्यारी केनले गोल गर्दा एभर्टनका माइकल किनले बराबरी गोल फर्काए । दुवै टोली १० खेलाडीमा समेटिन पुगेको…

भुटानका कप्तान चेन्चो मछिन्द्रमा अनुबन्धित

भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान तथा फरवार्ड चेन्चो ग्याल्सेन सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् । मछिन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई लिग अवधिभरको लागि अनुबन्ध गरिएको जनाएको छ । सम्झौतामा मछिन्द्रका…