२६ खेलाडीलाई एनएनआइपिए स्पोर्टस अवार्ड (भिडियो सहित)

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले विभिन्न २६ खेलाडी उत्कृष्ट खेलाडीलाई एनएनआईपिए स्पोर्टस अवार्ड २०७८ बाट सोमबार सम्मान गरेको छ । ठमेलस्थित एलफ्ट होटलमा आयोजन अवार्डमा उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका…

शहीद स्मारक ए डिभिजन लिगमा छैटौं चरणका खेलहरू आजबाट

शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । आज (सोमवार) लिगअन्तरगत दुई खेल हुँदैेछन् । पहिलो खेल च्यासल मैदानमा र दोस्रो खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब…

बेन्जिमको ह्याट्रिकमा रियलको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले रियल भालाडोलिटलाई ६-० गोल अन्तरले हराएको हो । रियलको फराकिलो जितमा करिम बेन्जिमाले ह्याट्रिक गोल गरे । यस्तै रोड्रिगो, मार्को एसेन्सियो र लुकास भाज्क्वेजले…

खेलकुद पूर्वाधार नीति संवादको निष्कर्ष सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आइतबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको छ । राखेपले चैत १८ गते शनिबार आयोजित खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको हो ।कार्यक्रमले पूर्वाधार वर्गीकरण, लगानी सम्बन्ध, विद्यालय र खेलकुद, निजी…

उपाधिका लागि मनाङ र थ्री स्टार भिड्दै

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ…

‘ए’ डिभिजन लिग : नवप्रवेशी चर्च ब्वाइजको विजयी यात्रा कायमै

आशिष चौधरीको गोलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ । चर्च ब्वाइजको यो लगातार तेस्रो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आशिषले २०औँ मिनेटमा गरेको गोल चर्च ब्वाइजका…

स्टार फूत्बलर असराफ हाकिमीमाथि बलात्कारको आरोप

१९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । २५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन् । तर हाकिमीले आरोप अस्वीकार…

खुमलटारको सुखद जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो । नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिग…

बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने

धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा…

युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-२ गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १६ औं…