काठमाण्डौ – नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । नेपाली सेनाले देशभरी विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाइरहेको छ ।…
Category: समाचार
खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठकाे प्रतिबद्धता
काठमाण्डौ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। मन्त्री श्रेष्ठले बुधबार खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय…
पदबहालीपछि कुन मन्त्रीका कस्ता वाचा ?
काठमाण्डाै – नवनियुक्त मन्त्रीहरूले हिजाे पद तथा गाेपनीयताकाे शपथ लिँदै पदबहाली गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पाैडेलसँग शपथ लिएसँगै मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका गएर पदबहाली गरेका हुन् । नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर…
