पशुपतिमा महाशिवरात्रि पर्व तयारी अन्तिम चरणमा

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा पाँच दिन मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेचबिखन गर्न र खान निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना निकालेर भोलि फागुन २३ गतेदेखि फागुन २७…

तीन जना मन्त्रिसहित आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ गठबन्धनबारे जानकारी दिँदै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी गराउनुभएको हो । उहाँले केही मन्त्रीहरुको नियुक्ति हुने…

आज डाकिएको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं- आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे…

नयाँ गठबन्धनमा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन, नयाँ मन्त्रीको सपथ ५ बजे

काठमाडौं- मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनसँगै निर्माण हुने नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट…

पेनाल्टीसुटआउटमा नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेकी थिए। तर चौथो पेनाल्टी हानेकी…

नेपालभाषाको ‘वया मां जि’ र नेपाली भाषा भर्सन “आएँ आमा म ” गीतको म्यूजिक भिडियो सार्वजनिक

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ…’ , जस्तो अति लोकप्रिय कालजयी जनपक्षीय गीतका लेखक श्याम तमोटले लेख्नु भएको नेपालभाषाको ‘वया मां जि…’ र यस गीतको खस नेपाली भाषा भर्सन “आएँ आमा म …” गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक भएको छ…

पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै फोजिनले बुझायो स्मरणपत्र

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ। फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै विसं २००८ साल…

भजन शिरोमणि भक्तराज आचार्यको निधन, आज अन्तिम संस्कार गरिने

काठमाण्डौ – भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।  उहाँको ८२ वर्षको उमेरमा हिजो ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी हुनुहुन्थ्यो । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनु…

वैशाख १५ गते उपनिर्वाचन हुने

काठमाण्डौ – निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो।  आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी…

प्रसूति गृहबाट हराएको शिशु फेला

काठमाण्डौ – काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका अनुसार शिशुलाई काठमाण्डौको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप…