राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा

काठमाण्डौ – राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी…

आज राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस मनाइँदै

काठमाण्डौ – नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ । नेपाल सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको तिथि (कछलाथ्व दशमी)  ‘शंखधर साख्वाः दिवस’ का रूपमा मनाउने गरिन्छ । तत्कालीन नेपालका गरिब जनतालाई…

रुक्शाना कपाली बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा

बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी रुक्शाना कपाली पनि पर्नुभएको छ। सन् २०२३ को बिबिसीको १०० जना प्रभावशाली महिलाको सूचीमा आवास अभियन्ताको रूपमा रूक्शाना कपाली पर्नुभएको हो। आफ्नो परम्परागत घरबाट जबरजस्ती निकालिएको भन्दै…

माइतीघरदेखि बानेश्वर क्षेत्र ३० दिनलाई निषेधित,३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन राेक

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चाेकसम्म निषेधित क्षेत्र घाेषणा गरेकाे छ । आज साेमवार काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र ताेक्नुभएकाे हाे । यही मङ्सिर ७ गते माइतीघरमा एमाले निकट…

डब्ल्यूएनओ हाजिरी जवाफ:फाइनल गेममा ल्वंचामरि पहिलो र  अँयठामरि दोश्रो

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत फाइनल गेममा ल्वंचामरि पहिलो र  अँयठामरि दोश्रो भएका छन्। गएको शनिबार ल्वंचामरि, प्यारामरि, चतामरि,  र अँयठामरि विच भएको फाइनलमा ल्वंचामरिले २१०, अँयठामरिले ११०, चतामरिले ६५…

परराष्ट्र मन्त्रालय भन्छ – इजरायलमा बेपत्ता विपिन जोशी सकुशल फेला परेको सूचना प्राप्त भएको छ

काठमाण्डाै – गएको असाेज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दिनुभएको जानकारी अनुसार विपिन गाजाको अस्पतालमा सकुशल रहेको जानकारी…

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न

काठमाण्डाै – उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् । सूर्यको आराधना गरेर कार्तिक शुक्ल…

चापागाउँमा आजदेखि मरस्ती जात्रा

ललितपुर -सातदोबाटोबाट ७ किलोमिटर दक्षिण रहेको ऐतिहासिक बस्ती चापागाउँमा आज मंसिर ४ गतेदेखि शीरमात्र भएको बज्रबाराही देवीको जात्रा हुँदैछ । चन्द्रमास पात्रो अनुसार कार्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरेको छ । यो खट जात्रा चापागाउँ…

अस्ताउँदो सूर्यको पूजा आराधना गरी मनाइयो छठ, भोली उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने

काठमाण्डाै – छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् । काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली…

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ । आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ…