काठमाडौं । बेल्जियममा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनोट भएका ७ नेपाली क्रिकेटरले सो प्रतियोगिता खेल्न नपाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमको सेड्यूलसँग जुधेपछि उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले अनुमति नदिएको हो । बेल्जियमको इयू टी–२० क्रिकेट…
