रुकुमपूर्व: शनिबार साँझ परेको अविरल वर्षाले रुकुमपूर्वको जनजीवन नराम्ररी प्रभावित पारेको छ। भारी वर्षासँगै खसेको लेदोसहितको पहिरोले मध्यपहाडी लोकमार्गका दर्जनौँ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार धौलापहिरा, काँडाबगर,…
