मन्त्रिपरिषद् विस्तार हुँदै : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । आज दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । कांग्रेसका सभापति शेरबहादुर…

corona

थप १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडौं –  पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यही अवधिमा ६८…

आजदेखि २०८० साल सुरु

काठमाडौं – आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नयाँ…

corona

थप १०६ जनामा काेराेना सङ्क्रमण

काठमाडौं – पछिल्लाे २४ घण्टामा एक सय छ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय ८८ जनाकाे नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यही अवधिमा ७४ जना…

रास्वपाले ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको छ । आज काठमाण्डौको धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले घुस…

ढाकाकुमार श्रेष्ठकाे सांसद पद र साधारण सदस्यता खारेज गर्ने रास्वपाकाे निर्णय

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठकाे सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेकाे छ । आज बुधवार बसेकाे केन्द्रीय समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेकाे अडियाे सार्वजनिक…

corona

कोरोनाका कारण आज पनि एक जनाको ज्यान गयो

काठमाडौं – कोरोना सङ्क्रमणका कारण आज बुधवार पनि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २२ जना पुगेको छ । सङ्क्रमणका कारण हिजो पनि एकजनाको ज्यान गएको थियो। यस्तै पछिल्लो…

सगरमाथामा हिमपहिराे, ३ जना बेपत्ता

काठमाडौं – सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)…

कारबाही भए कोर टिमको रहस्य खोलिदिने ढाकाको नेतृत्वलाई धम्की

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएको छ। छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक…

तातोपानी नाका एक साताका लागि बन्द हुने

काठमाडौं – पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।  नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने…