राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले पार्टीले तोकेको समयमा स्पष्टीकरण बुझाउन अस्वीकार गरेका छन् । अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले पार्टीले दिएको समय दिउँसो ३ बजेसम्ममा स्पष्टीकरण दिनुपर्नेमा साँझसम्म पनि नदिएको रास्वपा स्रोतले जनाएको छ ।…
