आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज भएको महत्वपूर्ण भिडन्तमा नेपालले ओमानलाई २ सय ५७ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरको अन्तिम बलमा अलआउट हुनुअघि २ सय ५६ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। नेपालको यो…
