काठमाडौँ | स्थानीय कला, संस्कृति र महिला स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं. २३ मा “सीप सिकौँ, स्वरोजगार बनौँ” भन्ने मूल नाराका साथ साप्ताहिक सांस्कृतिक कार्यक्रम तथा हस्तकला व्यापार मेला उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। गत वैशाख १३…
